# अरामका राजाका सेवकहरूले लडाईमा इस्राएलीहरू अरामीहरूभन्दा बलियो हुनको के कारण दिए?
इस्राएलका देवता, डाँडाहरूका देवता भएको हुनाले तिनीहरू अरामीहरूभन्दा बलियो थिए भनी अरामका राजाका सेवकहरूले उनलाई भने ।