ne_tq/lev/25/40.md

4 lines
593 B
Markdown

# आफैलाई दासको रूपमा बेचेको आफ्नो सङ्गी-नागरिकलाई मानिसहरूले कसरी व्यवहार गर्नुपर्छ?
आफैलाई दासको रूपमा बेचेको आफ्नो सङ्गी-नागरिकलाई दासको रूपमा काम गराउने होइन तर ज्यालामा राखिएको नोकरझैँ मानिसहरूले व्यवहार गर्नुपर्छ ।