आफैलाई दासको रूपमा बेचेको आफ्नो सङ्गी-नागरिकलाई दासको रूपमा काम गराउने होइन तर ज्यालामा राखिएको नोकरझैँ मानिसहरूले व्यवहार गर्नुपर्छ ।