जो कोही पापको दोषी छ, त्यसले जेसुकै पाप गरेको भए तापनि त्यसले त्यो स्वीकार गर्नुपर्छ र आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलि ल्याउनुपर्छ ।