ne_tq/lam/04/22.md

8 lines
673 B
Markdown

# सियोनकी छोरीलाई के भनियो?
त्यसको दण्ड समाप्‍त हुनेछ र अब परमप्रभुले त्यसलाई निर्वासनमा राख्‍नुहुनेछैन भनी सियोनकी छोरीलाई भनियो ।
# एदोमकी छोरीलाई के भनियो?
परमप्रभुले त्यसलाई दण्ड दिनुहुनेछ र त्यसका पाप प्रकट गरिदिनुहुनेछ भनी एदोमकी छोरीलाई भनियो ।