जसले परमप्रभुको प्रतीक्षा गर्छ र जसले उहाँको मुक्तिको निम्ति चुपचाप प्रतीक्षा गर्छ, उहाँ तिनीहरूका निम्ति भलो हुनुहुन्छ ।