ne_tq/job/36/11.md

4 lines
377 B
Markdown

# परमेश्‍वरको सोर सुन्‍नेहरू र उहाँलाई आराधना गर्नेहरूलाई के हुनेछ?
तिनीहरूले आफ्ना समय समृद्धिमा र आफ्ना वर्षहरू सन्तुष्‍टिमा बिताउनेछन् ।