समुद्रका प्रमुखहरू आफ्ना सिंहासनबाट तल आउनेछन्, आफ्ना पोशाकहरू छेउमा राखिनेछन्, रंगीन लुगाहरू फुकाल्नेछन् र काप्दै जमिनमा बस्नेछन् ।