forked from WA-Catalog/ne_tq
906 B
906 B
इजकिएलले आफ्नो रौंको एक तिहाइसँग के गर्नुपर्थ्यो?
इजकिएलले एक तिहाइलाई सहरभित्र जलाउनुपर्थ्यो, एक तिहाइलाई सहरका चारैतिर तरवारले टुक्रा-टुक्रा पार्नुपर्थ्यो, र एक तिहाइलाई हावामा उडाउनुपर्थ्यो ।
इजकिएलले सिध्याएपछि परमप्रभुले के गर्नुहुनेछ भनी उहाँले भन्नुभयो?
परमप्रभुले मानिसहरूलाई खेद्न तरवार थुत्नुहुनेछ भनी उहाँले भन्नुभयो ।