forked from WA-Catalog/ne_tq
12 lines
1.7 KiB
Markdown
12 lines
1.7 KiB
Markdown
# यदि इजकिएलले दुष्ट मानिसहरूलाई उनीहरूका दुष्ट कामहरूका बारेमा चेताउनी दिएनन् भने तिनलाई के हुनेछ भनी परमप्रभुले भन्नुभयो?
|
|
|
|
यदि इजकिएलले दुष्ट मानिसहरूलाई चेताउनी दिएनन् भने परमप्रभुले उनीहरूका रगतको लेखा इजकिएलबाट लिनुहुनेछ ।
|
|
|
|
# यदि इजकिएलले धार्मिकताबाट फर्केर दुष्ट्याइँ गर्ने धर्मी मानिसलाई चेताउनी दिएनन् भने के हुनेछ भनी परमप्रभुले भन्नुभयो?
|
|
|
|
यदि इजकिएलले धार्मिकताबाट फर्कने धर्मी मानिसलाई चेताउनी दिएनन् भने, परमप्रभुले उनको रगतको लेखा इजकिएलबाट लिनुहुनेछ ।
|
|
|
|
# धर्मी मानिस जो फर्केर दुष्ट्याइ गर्छ त्यसलाई के हुनेछ भनी परमप्रभुले भन्नुभयो?
|
|
|
|
धर्मी मानिस जो फर्केर दुष्ट्याइँ गर्छ त्यो आफ्नो पापको कारण मर्नेछ भनी परमप्रभुले भन्नुभयो ।
|