ne_tq/exo/05/03.md

4 lines
650 B
Markdown

# इस्राएलीहरूले उजाड-स्थानमा तीन दिनको यात्रा गरेर परमप्रभुलाई किन बलिदान चढाउनुपर्‍थ्‍यो?
इस्राएलीहरूले उजाड-स्थानमा तीन दिनको यात्रा गरेर परमप्रभुलाई बलिदान चढाउनुपर्‍थ्‍यो ताकि उहाँले तिनीहरूलाई विपत्ति र तरवारबाट नाश नगर्नुभएको होस् ।