गोप्य कुराहरू केवल परमप्रभुका हुन् ।
प्रकट भएका कुराहरू सदाकालका निम्ति इस्राएलका मानिसहरू र तिनीहरूका सन्तानहरूका हुन्, ताकि तिनीहरूले व्यवस्थाका सबैवचनहरू पालना गरून् ।