ne_tq/deu/20/04.md

475 B

इस्राएलका मानिसहरू युद्धमा नजिक हुँदा के हुनपर्छ?

परमप्रभु तिनीहरूको साथमा भई तिनीहरूको निम्‍ति लड्नु हुनेछ, त्‍यसैले तिनीहरूलाई नडराऊ भनी पुजारीले मानिसहरूलाई भन्‍नुपर्दछ ।