ne_tq/deu/20/02.md

4 lines
475 B
Markdown

# इस्राएलका मानिसहरू युद्धमा नजिक हुँदा के हुनपर्छ?
परमप्रभु तिनीहरूको साथमा भई तिनीहरूको निम्‍ति लड्नु हुनेछ, त्‍यसैले तिनीहरूलाई नडराऊ भनी पुजारीले मानिसहरूलाई भन्‍नुपर्दछ ।