ne_tq/deu/20/01.md

4 lines
608 B
Markdown

# इस्राएलका मानिसहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा किन डराउनु हुँदैन?
इस्राएलका मानिसहरू डराउनु हुँदैन किनभने परमप्रभु तिनीहरूका परमेश्‍वर जसले तिनीहरूलाई मिश्र देशबाट निकालेर ल्‍याउनुभयो, तिनीहरूसँग हुनुहुनेछ ।