forked from WA-Catalog/ne_tq
12 lines
1013 B
Markdown
12 lines
1013 B
Markdown
# यदि यूहन्ना गायसकहाँ र मण्डलीमा आए भने तिनले के गर्नेछन् ?
|
|
|
|
यदि यूहन्ना आए भन तिनले डियोत्रिफसका खराब कामहरू सम्झनेछन् । [१:१०]
|
|
|
|
# नाउँको निम्ति जाने भाइहरूसँग डियोत्रिफसले के गर्छन् ?
|
|
|
|
डियोत्रिफसले भाइहरूलाई स्वागत गर्दैनन् । [१:१०]
|
|
|
|
# नाउँको खातिर जाने भाइहरूलाई स्वागत गर्नेहरूलाई डियोत्रिफस के गर्छन् ?
|
|
|
|
भाइहरूलाई स्वागत गर्नेहरूलाई निषेध गर्छन् र मण्डलीबाट बाहिर निकाल्छन् । [१:१०]
|