आहाबले इस्राएललाई पापतिर डोर्याएका हुनाले उनी इस्राएलमा भएका हरेक पुरूष बालक, दास र स्वतन्त्र मानिसबाट निकालिनेछन् भनी परमप्रभुले भन्नुभयो भनी एलियाले आहाबलाई भने ।