ne_tq/1ki/09/02.md

4 lines
412 B
Markdown

# परमप्रभुको मन्‍दिर बनाएर सिध्‍याएपछि परमप्रभुले के गर्नुभयो?
जब सोलोमनले परमप्रभुको मन्‍दिर बनाएर सिध्‍याए, उहाँ सोलोमनकहाँ दोस्रो पटक देखा पर्नुभयो ।