# परमेश्‍वरसित आँखा भए कस्‍ता आँखा छन् भनी अय्‍यूबले सोच्‍छन्? के उहाँका आँखाहरू मानिसका जस्‍ता छन् र मानिसले हेरे जस्‍तै हेर्नुहुन्‍छ भनी अय्‍यूबले उहाँलाई सोध्‍छन् ।