# परमप्रभुले काम र शबाथको बारे के भन्‍नुहुन्छ? मानिसहरू छ दिनसम्म काम गर्न सक्छन् तर सातौँ दिन, शबाथ चाहिँ विश्रामको दिन हुनुपर्छ भनी परमप्रभु भन्‍नुहुन्छ ।