# शत्रुहरूले तिनीहरूलाई के गरे? शत्रुहरूले तिनीहरूका सडकहरूमा गइरहेका तिनीहरूका पाइलाहरू पछ्याए । # मानिसहरूले तिनीहरूको अन्‍त्‍यका बारेमा के भने? तिनीहरूको अन्त्य नजिकै थियो, तिनीहरूका दिन गन्ती गरिए र तिनीहरूका अन्‍त्‍य आइसकेको थियो भनी तिनीहरूले भने ।