# परमप्रभुले इतिहासमा भएका केही सबैभन्‍दा धर्मी मानिसहरूमध्‍ये कसलाई उदारणको रूपमा प्रयोग गर्नुभयो? इतिहासमा भएका केही सबैभन्‍दा धर्मी मानिसहरूको उदाहरणको रूपमा परमप्रभुले नोआ, दानिएल र अय्यूबलाई प्रयोग गर्नुभयो । # परमप्रभुले न्याय गर्नुहुँदा, देशमा सबैभन्‍दा धर्मीहरूले कसलाई बचाउन सक्नेछैनन्? परमप्रभुले न्याय गर्नुहुँदा देशमा सबैभन्‍दा धर्मीहरूले तिनीहरूका छोराहरू वा छोरीहरूलाई बचाउन सक्नेछैनन् ।