# इस्राएलका मानिसहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएको देश अधिकार गर्दा तिनीहरूले के गर्नुपर्छ? इस्राएलका मानिसहरूले देशको सबै उब्‍जनीको केही पहिलो फल डालोमा हालेर परमप्रभुले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुभएको ठाउँमा जानुपर्छ ।