# इस्राएलका मानिसहरूले भूमिको बाँडफाँड गर्न सिध्याएपछि तिनीहरूले यहोशूलाई कुन उत्तराधिकार दिए? परमप्रभुको आज्ञाद्वारा इस्राएलका मानिसहरूले यहोशूलाई तिनले मागेका सहर, तिम्‍नथ-सेरह दिए ।