# अय्यूबलाई के कुराले धोका दिन सक्थ्यो र न्याय देखि तिनलाई पाखा लगाउन सक्थ्यो? धन-सम्पत्तिले अय्यूबलाई धोका दिन सक्थ्यो र घुसले तिनलाई पाखा लगाउन सक्थ्यो ।