# इस्राएलका मानिसहरूले अब उप्रान्त कुन तरिकाले परमप्रभुको पवित्र नाउँलाई अपवित्र तुल्याउनेछैनन्? अब उप्रान्त इस्रा‍एलका मानिसहरूले आफ्ना पूजा गर्ने थानका सँघारहरू परमप्रभुको छेउमा राखेर उहाँको पवित्र नाउँलाई अपवित्र तुल्याउनेछैनन् ।