# इजकिएलले आफ्नो रौंको एक तिहाइसँग के गर्नुपर्थ्यो? इजकिएलले एक तिहाइलाई सहरभित्र जलाउनुपर्थ्यो, एक तिहाइलाई सहरका चारैतिर तरवारले टुक्रा-टुक्रा पार्नुपर्थ्यो, र एक तिहाइलाई हावामा उडाउनुपर्थ्यो । # इजकिएलले सिध्याएपछि परमप्रभुले के गर्नुहुनेछ भनी उहाँले भन्नुभयो? परमप्रभुले मानिसहरूलाई खेद्‍न तरवार थुत्नुहुनेछ भनी उहाँले भन्नुभयो ।