# कस्ता प्रकारका आज्ञाहरू संसारको विश्‍वासका भागहरू हुन् भनेर पावल भन्छन् ? नसमात, नचाख, नछोऊ भन्‍ने आज्ञाहरू संसारको विश्‍वासका भागहरू हुन् भनेर पावल भन्छन् । [२:२०-२२]