# पावल आउनेवाला कुराहरूको छायाँ के हो भनेर भन्छन् ? खानेकुरा वा पिउनेकुरा वा चाडको दिन वा शबाथ-दिनहरू आउनेवाला कुराहरूको छायाँ हो भनेर पावल भन्छन् । [२:१७] # यो छायाँले कुन वास्तविकतालाई दर्शाउँछ ? यो छायाँले ख्रीष्‍टको वास्तविकतालाई दर्शाउँछ । [२:१७]