# आहाबले परमप्रभु अघि आफैलाई नम्र बनाउँदा उहाँले के गर्नुभयो? परमप्रभुले यो प्रकोपहरू आहाबका दिनहरूमा ल्‍याउनुहुनेछैन, तर उनका छोराको दिनमा ल्‍याउनुहुनेछ भनी उहाँले भन्‍नुभयो ।