forked from WA-Catalog/ne_tq
16 lines
1.5 KiB
Markdown
16 lines
1.5 KiB
Markdown
|
# इस्राएलका मानिसहरू उजाड हुँदा सेइर पर्वतका मानिसहरूले के गरे ?
|
||
|
|
||
|
इस्राएलका मानिसहरू उजाड हुँदा सेइर पर्वतका मानिसहरूले खुशी मनाए ।
|
||
|
|
||
|
# सेइर पर्वतका मानिसहरू उजाड हुँदा सम्पूर्ण पृथ्वीले के गर्नेछ ?
|
||
|
|
||
|
सेइर पर्वतका मानिसहरू उजाड हुँदा सम्पूर्ण पृथ्वीले खुशी मनाउनेछ ।
|
||
|
|
||
|
# कुन क्षेत्रको सबै उजाड हुनेछ भनी परमप्रभु घोषणा गर्नुहुन्छ ?
|
||
|
|
||
|
सेइर पर्वत र एदोम उजाड हुनेछ भनी परमप्रभु घोषणा गर्नुहुन्छ ।
|
||
|
|
||
|
# परमप्रभुले सेइर पर्वतका मानिसहरू र एदोमलाई न्याय गर्नुहुँदा तिनीहरूले के जान्नेछन ?
|
||
|
|
||
|
परमप्रभुले सेइर पर्वतका मानिसहरू र एदोमलाई न्याय गर्नुहुँदा तिनीहरूले परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान्नेछन् ।
|