forked from WA-Catalog/ne_tq
8 lines
1.1 KiB
Markdown
8 lines
1.1 KiB
Markdown
|
# परमप्रभुले इतिहासमा भएका केही सबैभन्दा धर्मी मानिसहरूमध्ये कसलाई उदारणको रूपमा प्रयोग गर्नुभयो?
|
||
|
|
||
|
इतिहासमा भएका केही सबैभन्दा धर्मी मानिसहरूको उदाहरणको रूपमा परमप्रभुले नोआ, दानिएल र अय्यूबलाई प्रयोग गर्नुभयो ।
|
||
|
|
||
|
# परमप्रभुले न्याय गर्नुहुँदा, देशमा सबैभन्दा धर्मीहरूले कसलाई बचाउन सक्नेछैनन्?
|
||
|
|
||
|
परमप्रभुले न्याय गर्नुहुँदा देशमा सबैभन्दा धर्मीहरूले तिनीहरूका छोराहरू वा छोरीहरूलाई बचाउन सक्नेछैनन् ।
|