forked from WA-Catalog/ne_tq
4 lines
682 B
Markdown
4 lines
682 B
Markdown
|
# अरामीहरू सम्बन्धी परमेश्वरका जनले इस्राएलका राजालाई के भने?
|
||
|
|
||
|
अरामीहरूले परमेश्वर पहाडहरूका देवता हुन् र उपत्यकाहरूका देवता होइनन् भनेका हुनाले उहाँले अरामी सेनालाई इस्राएलका राजाको हातमा सुम्पन लाग्दै हुनुहुन्थ्यो भनी परमेश्वरका जनले भने ।
|