forked from WA-Catalog/ne_tq
4 lines
573 B
Markdown
4 lines
573 B
Markdown
|
# बाशा र उनको घराना दुवैको विरूद्धमा परमप्रभुको वचन किन आयो?
|
||
|
|
||
|
बाशा र उनको घराना दुवैको विरूद्धमा परमप्रभुको वचन आयो किनभने उनले परमप्रभुको दृष्टिमा सबै दुष्ट कार्यहरू गरे र उनले यारोबामका सबै घरानालाई मारेका थिए ।
|