ne_tq/jos/23/13.md

4 lines
639 B
Markdown
Raw Permalink Normal View History

2021-01-05 17:12:45 +00:00
# तिनीहरूमाझ बाँकी रहेका जातिहरूसँग अन्‍तर- जातीय विवाह गरेमा परमप्रभुले के गर्नुहुनेछ भनी यहोशूले बताए?
2020-10-26 17:53:55 +00:00
तिनीहरूमाझ बाँकी रहेका जातिहरूसँग अन्‍तरविवाह गरेमा परमप्रभुले तिनीहरूलाई दिनुभएको असल भूमिबाट नष्‍ट गर्नुहुनेछ भनी यहोशूले बताए ।