ne_tq/ezk/44/13.md

4 lines
619 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# परमप्रभुले उहाँबाट बरालिगएका लेवीहरूले के गर्न पाउनेछैनन् भन्‍नुभयो?
परमप्रभुले उहाँबाट बरालिगएका लेवीहरू उहाँको छेउमा पूजाहारीको रूपमा काम गर्न अथवा उहाँका पवित्र र अति पवित्र कुराहरू नजिक जान पाउने छैनन् भनेर घोषणा गर्नुभयो ।