forked from WA-Catalog/ne_tq
4 lines
454 B
Markdown
4 lines
454 B
Markdown
|
# यरूशलेमका शासकलाई के हुनेछ भनी परमप्रभुले भन्नुहुन्छ?
|
||
|
|
||
|
यरूशलेमका शासक पर्खालबाट बाहिर जानेछन् तर तिनी समातिनेछन् र बेबिलोनमा लगिनेछन् जहाँ तिनी केही नदेखिकन मर्नेछन् ।
|