forked from WA-Catalog/ne_tq
4 lines
621 B
Markdown
4 lines
621 B
Markdown
|
# परमप्रभुको सामु त्यो डालो राख्नुको उद्देश्य के हो?
|
||
|
|
||
|
त्यसको उद्देश्य परमप्रभुलाई आराधना गर्ने र इस्राएल, तिनीहरूका घराना, लेवी अनि तिमीहरूका बिचमा भएका परदेशीका निम्ति उहाँले गर्नुभएका सम्पूर्ण भलाइको कारणले आनन्द मनाउने हो ।
|