ne_tq/deu/26/02.md

4 lines
637 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# इस्राएलका मानिसहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएको देश अधिकार गर्दा तिनीहरूले के गर्नुपर्छ?
इस्राएलका मानिसहरूले देशको सबै उब्‍जनीको केही पहिलो फल डालोमा हालेर परमप्रभुले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुभएको ठाउँमा जानुपर्छ ।