forked from WA-Catalog/ne_tq
4 lines
608 B
Markdown
4 lines
608 B
Markdown
|
# इस्राएलका मानिसहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा किन डराउनु हुँदैन?
|
||
|
|
||
|
इस्राएलका मानिसहरू डराउनु हुँदैन किनभने परमप्रभु तिनीहरूका परमेश्वर जसले तिनीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो, तिनीहरूसँग हुनुहुनेछ ।
|