ne_tq/col/03/08.md

4 lines
527 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# हाम्रो पुरानो स्वभावका के-कस्ता कुराहरू हामी विश्‍वासीहरूले त्याग्‍नुपर्छ भनेर पावल बताउँछन् ?
हामी विश्‍वासीहरूले रिस, क्रोध, खराब इच्छा, निन्दा, र फोहोर बोलीजस्ता कुराहरूलाई त्याग्‍नुपर्छ । [३:८]