ne_tq/1ki/21/29.md

4 lines
476 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# आहाबले परमप्रभु अघि आफैलाई नम्र बनाउँदा उहाँले के गर्नुभयो?
परमप्रभुले यो प्रकोपहरू आहाबका दिनहरूमा ल्‍याउनुहुनेछैन, तर उनका छोराको दिनमा ल्‍याउनुहुनेछ भनी उहाँले भन्‍नुभयो ।