ne_tq/1ki/21/03.md

4 lines
377 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# नाबोतले आफ्‍नो दाखबारी आहाबलाई दिन किन इन्‍कार गरे?
नाबोतले आफ्‍नो दाखबारी आहाबलाई दिन इन्‍कार गरे किनभने त्‍यो उनको पैतृक सम्‍पत्ति थियो ।